Prabhu Life Ad Final

प्रभु बैंकले १६ प्रतिशत बोनस वितरण गर्ने

IME PAY
IME Life

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । दशैंअघि बैंक सञ्चालक समितिको बैठक बसेर सो लाभांश निर्णय गरेको बिहिवार बैंकले जनाएको छ ।

असोज १७ गते बसेको प्रभु बैंक सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो निर्णयको व्यवहोरा बैंकले बिहिवार नेप्सेमा पेश गरेको छ । सञ्चालक समितिको निर्णय राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी सधारणसभाबाट अनुमोदन पश्चात मात्रै वितरण हुनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS