Prabhu Life Ad Final

बलात्कार अभियोगमा निवर्तमान सभामुख महरा पक्राउ, महरा पक्रन बालुवाटार छिर्यो प्रहरी

IME PAY
IME Life

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार गरेको अभियोगमा निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । दशैंको दिन समेत नभनी महनगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीको टोली प्रधानमन्त्री निवासको दक्षिण पश्चिमतर्फ रहेको सभामुखको सरकारी निवासमा पुगेको थियो । सोही सरकारी निवासबाट महरालाई पक्राउ गरेको हो ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको अभियोग गत शुक्रबार प्रहरीमा दर्ता भएको थियो । अघिल्लो साताको आइतबार साँझ काठमाडौंको तीनकुनेस्थित रोशनीको निवासमा पुगेर दुव्र्यवहार गरेको आरोप रोशनीले लगाएकी थिईन् । तर उजुरी नगरी बसेका कारण हाईप्रोफाईल काण्डमा प्रहरी अलमलमा थियो । शुक्रबार उजुरी परेपछि आइतबार दशै मनाइरहेका महरालाई प्रहरीले पक्राउ गरेको हो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ । प्रहरीले त्यहाँ अनुसन्धान गर्ने बताएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS