Prabhu Life Ad Final

नेप्से ८ अंकले बढ्यो, १७ करोड माथिको कारोबार

IME PAY
IME Life

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दशैं र साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सुधार देखिएको छ बिहीबार नेप्से ८ दशमलव ६९ अंकले बढेर ११४९ दशमलव ४० बिन्दूमा पुगेको छ ।

कुल १५३ वटा कम्पनीको ६ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर साढे १७ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।फाइनान्स क्षेत्र बाहेक सबै समूहको परिसूचक बढेको छ ।यस दिन सोल्टी होटलको कारोबार उच्च भएको छ । कम्पनीको ३ करोड १३ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ।

त्यस्तै बिहीबार युनिलिभर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।त्यस्तै युनाइटेडका फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS