Prabhu Life Ad Final

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

IME PAY
IME Life

काठमाडौं । आज बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ११ सयले बढेको हो ।

बुधबार तोलाको ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ११ सय रुपैयाँले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजावी सुन पनि तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले महङ्गो हुँदै तोलाको ८५० रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS