Prabhu Life Ad Final

दशैं विदामा कामना सेवाको २२ शाखा खुल्ने, यी हुन नगद कारोबार हुने शाखा

काठमाडौं । नेपालहिरुको महान चार्ड वडा दशैमा पनि बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका छन् । अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले दशैको बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएका हुन् ।

त्यस्तै, कामना सेवा विकास बैंकले पनि दशै बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । कामना सेवा विकास बैंकले आफ्ना २२ वटा शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ ।

NLIC

असोज १८, १९ ,२० र २२ गते आफ्ना केहि शाखाहरुले सेवा दिने बैंकले जनाएको छ । बैंकले तोकेका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने समेत बैंकले जनाएको छ ।

दशै बिदमा बैंकले शाखा खोले पनि नगद कारोबार मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App