IME Life

दशैं विदामा कामना सेवाको २२ शाखा खुल्ने, यी हुन नगद कारोबार हुने शाखा

SPIL
NIC ASIA

काठमाडौं । नेपालहिरुको महान चार्ड वडा दशैमा पनि बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका छन् । अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले दशैको बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएका हुन् ।

त्यस्तै, कामना सेवा विकास बैंकले पनि दशै बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । कामना सेवा विकास बैंकले आफ्ना २२ वटा शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ ।

Prabhu
Crest

असोज १८, १९ ,२० र २२ गते आफ्ना केहि शाखाहरुले सेवा दिने बैंकले जनाएको छ । बैंकले तोकेका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने समेत बैंकले जनाएको छ ।

दशै बिदमा बैंकले शाखा खोले पनि नगद कारोबार मात्र हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS