Prabhu Life Ad Final

स्वावलम्बन लघुवित्तद्धारा ४० प्रतिशत लाभांश प्रस्ताव

IME PAY
IME Life

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले १० करोड ३५ लाख १० हजार ९८४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ८ करोड ८० लाख ४४ हजार ३७६ रुपैयाँ नगद बाँड्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने स्वावलम्बनले जनाएको छ ।

हाल लघुवित्तलकोे चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहको छ । बोनस सेयरपछि पुँजी ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS