Prabhu Life Ad Final

सिटिजन्स बैंकको इन्टरनेट बैकिङ्ग सेवा विस्तार

IME PAY
IME Life


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एक्सप्रेस बैंकिंङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । विस्तारित इन्टरनेट बैंकिङ्गमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ ।

यसै क्रममा पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरिरहेका ग्राहकले बैंकको कुनै पनि शाखा कार्यलयमा सम्पर्क गरी नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्ड लिन सक्ने बैंकले जनाएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८२ वटा शाखा, ७९ वटा ए।टि।एम। र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवा दिदै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS