IME Life

प्रभु लाइफको अन्तक्रिया तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अन्तक्रिया तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको गोंगबु शाखा कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

शुभकामना आदान प्रदान कार्यक्रममा सिईओे पौडेले कम्पनीले अवलवन गरेको लक्ष्य, अभिकर्ताको भूमिका तथा जीवन बीमाको आवश्यकता बारे प्रशिक्षण दिएका थिए ।

उक्त अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जीवन बीमा व्यवसायमा कम्पनीको आर्थिक सुचांकको महत्व र अभिकर्ताको भुमिकाको सम्बन्धमा प्रकाश पारे । उनले गोंगबु शाखामा कार्यरत अभिकर्ताहरु, ऐजेन्सी मेनेजरलगायतले कम्पनीको प्रगती बीमितहरुको उज्वल आर्थिक भविष्यको सुचांकको रुपमा आफूहरुले हेरेको बताए ।

कार्यक्रम कम्पनीका प्रदेश ३ प्रमुख सागर केसीको सभापतित्वमा सम्पन्न भएको थियो । निकट भविष्यमा सर्वसाधारणको लागि ६० करोडको साधारण शेयर जारी गर्न लागेको प्रभु लाइफ इन्स्योरेन्सले हाल देशभर ६५ भन्दा बढी शाखा र उपशाखा कार्यालयहरुबाट करीब ३५ हजार बीमितहरुलाइ सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS