IME Life
Beema Board

शिवम् सिमेन्टको १५ प्रतिशत लाभांस घोषणा, एजीएम कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिवम् सिमेन्टसले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज १३ गते सोमबार बसेको बैठकले चुक्ता पूँजीको १५।७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभा कात्तिक ८ गते हुने भएको छ । सभाबाट लाभांश पारित गरेपछि वितरण सुरु हुने कम्पनीले जनाएको छ । सभाका लागि कम्पनीले असोज २९ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले असोज २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।

Prabhu
Crest

सञ्चालक समितिको निर्णय अनुसार शिवम सिमेन्टसले आर्थिक वर्ष २०७५।०७६ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १५।७८९५ प्रतिशत अर्थात् ६९ करोड ४७ लाख रुपैयाँ ९कर सहित० नगद लाभांश वितरण गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS