Prabhu Life Ad Final

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद विक्रीका लागि बुक क्लोज मिति तय

IME PAY
IME Life

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर बिक्री गर्न असोज २७ गते बुक क्लोज गर्ने भएको छ । अब असोज २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले १०ः२ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

हाल यसको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । यही चुत्ता पुँजीबाट २०५ हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS