IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्तको ५६ हजारभन्दा बढी कित्ता शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाको हकप्रद शेयर लिलामीमा आउने भएको छ । लघुवित्तले हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि नबिकेको शेयर लिलामीमार्फत विक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले सर्वसाधारणतर्फको ५६ हजार ५६१ कित्ता शेयर लिलामीमार्फत विक्रिमा ल्याउन लागेको हो । लिलामी शेयरमा आवेदन दिनको लागि असोज २८ गतेदेखि कार्तिक ७ गतेसम्म अवधि तोकिएको छ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

यसअघि कम्पनीले साउन २१ गतेदेखि भदौ २३ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र सो भन्दा माथि १० अंकले भाग जाने गरी अधिकतममा २५ हजार कित्ताको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

शेयरको न्यूनतम मूल्य १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS