Prabhu Life Ad Final

सुनको मुल्य घट्यो, तोलाको भाउ कति पुग्यो ?

IME PAY
IME Life

काठमाडौं । आज शुक्रबार पनि सुनको मुल्य घटेको छ । बिहीबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतितोला ७० हजार ८ सय रुपैयाँमा र तेजावी सुन ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ । प्रति तोला ७१ हजार रुपैयाँ र तेजावी सुनको कारोबातर ७० हजार ७ सय रुपैयाँमा भएको थियो ।

शुक्रबार सुनको मूल्यसँगै चाँदीको पनि प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS