IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानले माग्यो २५ जना कर्मचारी, असोज ३० सम्म आवेदन दिन सकिने (बिज्ञापनसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमााडौँ । राष्ट्रिय बीमा संस्थानले विभिन्न ३ पदका लागि कर्मचारी माग गरको छ । संस्थानले व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक (ख) पदका लागि कर्मचारी माग गरेको हो ।

व्यवस्थापक पदका लागि संस्थानले १ जना कर्मचारी माग गरेको छ । सहायक व्यवस्थापक पदका लागि खुल्ला ३, महिला १, आदिवासी जनजाति १ र मधेशी १ गरी जम्मा ६ जना कर्मचारी माग गरेको छ ।
त्यस्तै, संस्थानले सहायक (ख) पदका लागि खुल्ला १०, महिला ३, आदिवासी जनजाति २, मधेशी २ र दलित गरि जम्मा १८ जना कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले असोज ३० गतेभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS