IME Life
Beema Board

बैंक अफ काठमाडौं घोटाला काण्डका थप एक अभियुक्त पक्राउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाडौं घोटाला काण्डका थप एक अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । खोलाको बगरलाई धितोको रुपमा नक्कली धनीपुर्जा बनाएर बैंक अफ काठमाण्डूबाट एक करोड ९७ लाख लाख रुपैयाँ ऋण लिने कार्यमा संलग्न भ्यालुएटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले धितो मूल्यांकनकर्ता (भ्यालुएटर) बिराटनगरका भेषराज खत्रीलाई बिहीबार पक्राउ गरेर बिहीबार नै पाटन उच्च अदालतमा बुझाएको बिज्ञप्ति मार्फत जनाएको छ ।

Prabhu
Crest

सो घटनामा संलग्न भएको आरोपमा बैंकका भूतपूर्व सीइओ अजय श्रेष्ठसहित हेटौडाका ऋणी सुरेन्द्र श्रेष्ठ तथा बैंकका कर्मचारीलगायत १३ जना पक्राउ परिसकेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS