IME Life
Beema Board

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

बुटवल । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले रुरु –१, गुल्मीका मृतक बीमित दिपक कुमार परियारको परिवारलाई एक लाख २७ हजार ३ सय रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले उक्त रकम निजको श्रीमती भिमी दमाईलाई प्रदान गरेको हो । एशियन लाइफ इन्स्योरेन्सका विजनेश म्यानेजर  हरि भट्टराईले सो रकम प्रदान गरेका छन् । कार्यक्रममा बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले जीवन बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS