IME Life
Beema Board

नेपाल लाइफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

टीकापुर । नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय टीकापुरले अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रिय कार्यालयका वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल रहेका थिए । त्यस्तै, कार्यक्रमको विशिष्ट अतिथिमा सुदूरपश्चिम क्षेत्रीय कार्यलय प्रमुख शैलेस कुमार श्रेष्ठ रहेका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रमका प्रमुख अतिथि पोखरेलले जीवन बीमाको महत्व बारे प्रकाश पारे । प्रमुख अतिथि पोखरेलले एजेन्सी म्यानेजरहरु तथा उत्कृष्ट अभिकर्ता सम्मान गरेका थिए । सो कार्यक्रम मा ८० जना अभिकर्ता को उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विकास कुमार चौधरी, कृष्ण प्रसाद उपाध्याय, रतनराज शर्मा, ज्ञानुदेवी साउँद, माया कुमारी जोशी, विमला शर्मा (रेग्मी), सुस्मिता चौधरी (लामा) बल बहादुर धामी र टंक कुमार कडायत लगायत सम्मानित भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS