Prabhu Life Ad Final

बाढीग्रस्त लाफिङबुद्ध जलविद्युत कम्पनीलाई एभरेष्ट इन्स्योरेन्सद्वारा एक करोड भुक्तानी

IME PAY
IME Life

काठमाडौं । यसै वर्षको वर्षायाममा बाढीले क्षतिग्रस्त बनाएको लाफिङ बुद्ध हाईड्रोपावर कम्पनीलाई एभरेष्ट इन्स्योेरेन्स कम्पनीले एक करोड रुपैयाँ अग्रिम बीमा दावी भुक्तानी गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले बुधबार लाफिङ बुद्ध हाईड्रोपावरका म्यानेजर सागरमान सिंहलाई अग्रिम बीमा दावी भुक्तानी बापतको एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बीमा कम्पनीका प्रमुख मार्केटिङ म्यानेजर सुदर्शन श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । विपत पर्दा जोखिम बहन गर्नको लागि बीमा गरिएको र सो क्षतिको पूर्ण विवरण आई राफसाफ हुन समय लाग्ने हुँदा क्षतिको प्रारम्भिक अनुमान गरी कम्पनीलाई राहत दिन एक करोड रुपैयाँ अग्रिम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS