Prabhu Life Ad Final

केएनपिद्वारा उत्पादित सेमि–इलास्टिक माइका मार्बल लन्च

IME PAY
IME Life

काठमाडौं । केएनपिले आफ्नो नवीनतम उत्पादन माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा ल्याएको छ । कम्पनीले वुधवार होटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसरमा केएनपिले माइका मार्बल पेन्ट लन्च गरेको हो।

सामान्यतया मौसममा हुने परिवर्तनले घरको बाहिरी रंगलाई चर्काउने समस्यालाई मध्यनजर गर्दै केएनपिले नेपालमा इलास्टो टफ प्रविधिद्वारा निर्मित माइका मार्बल पेन्ट ल्याएको हो । यस पेन्टमा इलास्टिक जस्तै तन्किने गुण भएकाले यसले घरको बाहिरी पेन्टलाई घाम पानी जस्ता मौसमीय समस्याहरुबाट सुरक्षित राख्ने कम्पनीले जनाएको छ । । ७ वर्षको ग्यारेण्टी रहेको यस पेन्टले घरको बाहिरी सुन्दरतालाई यथावत राखी सुरक्षा समेत प्रदान गर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS