IME Life
Beema Board

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को म्युचुअल फन्ड नेप्सेमा सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ । फण्डको १२ करोड इकाई म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको हो ।

फन्डको इकाई कारोबार बिहीबारबाट खुला हुनेछ । फन्डले साउन २३ देखि भदौ ५ गतेसम्म बिक्री गरेको म्युचुअल फन्ड इकाई अहिले सूचीकृत भएको हो ।

Prabhu
Crest

सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको यो चौथो म्युचुअल फन्ड हो । सिद्धार्थ इक्विटी फन्ड साउन ६ गते परिपक्क भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS