IME Life
GBIME

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को म्युचुअल फन्ड नेप्सेमा सूचीकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ । फण्डको १२ करोड इकाई म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको हो ।

फन्डको इकाई कारोबार बिहीबारबाट खुला हुनेछ । फन्डले साउन २३ देखि भदौ ५ गतेसम्म बिक्री गरेको म्युचुअल फन्ड इकाई अहिले सूचीकृत भएको हो ।

Crest

सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको यो चौथो म्युचुअल फन्ड हो । सिद्धार्थ इक्विटी फन्ड साउन ६ गते परिपक्क भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS