Prabhu Life Ad Final

नेप्से ३ अंकले घट्दा कारोबार रकम पनि घट्यो

IME PAY
IME Life

काठमाडौं । आज बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३ दशमलव ०३ अंकले घटेर १,१३१ दशमलव ५३ को विन्दुमा कायम भएको छ । माइक्रोफाइनान्स र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २२ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६६ वटा कम्पनीको ७ लाख ७७ हजार ७ सय ३५ कित्ता शेयर किनबेच हुँदा १६ करोड ६९ लाख २१ हजार ७ सय ९९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट र नेपाल बैंकको ८० लाभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको ६८ लाख रुपैयाँको कारोबरा भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र बैंक अफ काठमाडौंको ५० लामाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खाँनिखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशका दरले कमाएका छन् भने सबैभन्दा धेरै तिनाउ मिसन डेभलपमेन्ट बैंका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS