IME Life
Beema Board

एलआइसी नेपालको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

SPIL
NIC ASIA
Sanima Reliance

Image may contain: 4 people, people standing

कपिलवस्तु । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले कपिलवस्तुको चन्द्रौटा कृष्ण नगर रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास तथा नायव प्रमुख कार्यकारी अधिकृत टि.वर्नवाल साथै प्रदेश रिजनल म्यानेजर पदम रानाले संयुक्त रुपमा सो कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख लक्ष्मी प्रसाद दासले जीवन बीमा कम्पनीहरुमा अलग्गै पहिचान बनाउन सफल भएको एलआइसीले जनतामा प्रिमियर रिटर्नमा विश्वास कायम गरेको जनाए ।

यसै गरि नायब प्रमुख कार्यकारी अधिकृत टि .वर्नवालले एलआइसि नेपालका सम्पुर्ण शाखाबाट अत्यन्तै सहज ढंगले छिटो छरितो हिसाबले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा तौलिहवा दाङ शाखा कार्यलयका प्रमुख लागायत एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्तिथि रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS