Prabhu Life Ad Final

गुराँस लघुवित्तको लाभांश संशोधन, कति दिने भयो नगद र बोनश ?

IME PAY
IME Life

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांशमा संशोधन भएको छ । नेपाल राष्ट्र बैंकसँगको छलफलपछि पुरानो लाभांशदरमा संशोधन गरिएको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकसँगको छलफलपछि कम्पनीले ७ दशमलव ६१ प्रतिशत बोनस सेयर दिने भएको छ । यस्तै, बोनस सेयरमा लाग्ने करका लागि ० दशमलव ४० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको जनाएको छ ।

यसअघि गुराँस लघुवित्तले ८ दशमलव ३८७ प्रतिशत बोनस सेयर र ० दशमलव ४४१ प्रतिशत नगद वितरण गर्ने जनाएको थियो ।

संशोधित लाभांश नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS