IME Life
Beema Board

सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार फेरी सुनको भाउ बढेको छ । मंगलबारकोे तुलनामा बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो । आज सुनको भाउ प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले नै बढेर ७१ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । चार्डपर्वको कारणले गर्दा पछिल्लो समय सुनको मूल्यमा तीब्र उतारचढाव भइरहेको छ ।

Prabhu
Crest

चाँदीको मूल्य पनि ५ रुपैयाँ वृद्धि भएर तोलाको ८९० रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS