काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको नायव महाप्रबन्धकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । मान्धरलाई असोज एक गतेदेखि नै नियुक्त गरेको कम्पनीले जनाएको छ ।
बैंकिङ क्षेत्रमा लामो समय अनुभव बोकेको मान्नधर बैंकको डिसिईओ भएर कार्यभार समालिसकेका छन् । बीमा क्षेत्रमा भने उनको पहिलो प्रवेश हो ।