IME Life

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुनको भाउ फेरि बढेको छ । सोमबारकोे तुलनामा मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ सय रुपैयाँ बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुन पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर ७१ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलमा १० रुपैयाँ वृद्धि भएर तोलाको ८८५ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS