Prabhu Life Ad Final

पाँच जना संचालक चयन गर्दै हिमालयन जनरल इन्स्योरेन्सको २५औं साधारण सभा सम्पन्न

IME PAY
IME Life

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाले गत आव २०७४।७५ को वार्षिक प्रगति प्रतिवेदन पारिद गर्दै आगामी कार्यकालका लागि पाँच सञ्चालक निवार्तित गरेको छ । सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारणतर्फ २ जना सञ्चालकको चयन गरेको हो ।

सभाले आर्थिक वर्ष २०७४र७५ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्यिटीमा भएको परिवर्तन सम्बन्धी विवरण पारित गरेको छ ।

निवार्चित संचालकहरुमा संस्थापक तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विक्रम कृष्ण श्रेष्ठ र विजीत कृष्ण श्रेष्ठ रहेका छन भने सर्वसाधारण तर्फबाट नुरा कुमारी शर्मा र अजय रत्न स्थापित रहेका छन । सभाले चालू आर्थिक वर्षको वार्षिक लेखा परिक्षणका लागि श्री सुन्दर एण्ड कम्पनीलाई पुनः नियुक्त गरेको छ ।

कम्पनीले एनएफआरएसका कारणले गर्दा यस वर्ष लगानीकर्ताहरुलाई लाभांश दिन नसकिएको जानकारी गराएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS