काठमाडौं । सिर्जना फाइनान्स वित्तीय संस्थाको ६० प्रतिशत हकप्रदको लागि नेप्सेले मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजनपछि मूल्य १९२ दशमलव ५० तोकिएको छ ।
असोज १७ गतेदेखि ६० प्रतिशत हकप्रद जारी गर्न लागेको यो कम्पनीले असोज ६ गते सोमबार बुक क्लोज गरेको छ ।
सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रदको मूल्य समायोजन

