Prabhu Life Ad Final

चौतारी लघुवित्तद्धारा १२ हजार काज क्रिया खर्च रकम हस्तान्तरण

IME PAY
IME Life

सल्यान । चौतारी लघुवित्त बित्तीय संस्थाले काज क्रिया खर्च वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको सल्यान, कपुरकोट गाउँपालिका – २ भकमकी शाखा सदस्य दिप कुमारी दमाईको श्रीमान् नेत्रमणी दमाईको काज क्रियाको लागि संस्थाले १२ हजार रुपैयाँ काजक्रिया खर्च राहत स्वरुप उपलब्ध गराएको हो ।

संस्थाले सदस्य कुमारी दमाईको घरमै एक कार्यक्रमको गरी सो रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा स्थानीय बासिन्दा तथा सेवाग्राही सदस्यको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS