SKIP THIS

Shiftpixel
Connect IPS
IME Life
Beema Board

चौतारी लघुवित्तद्धारा १२ हजार काज क्रिया खर्च रकम हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

सल्यान । चौतारी लघुवित्त बित्तीय संस्थाले काज क्रिया खर्च वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको सल्यान, कपुरकोट गाउँपालिका – २ भकमकी शाखा सदस्य दिप कुमारी दमाईको श्रीमान् नेत्रमणी दमाईको काज क्रियाको लागि संस्थाले १२ हजार रुपैयाँ काजक्रिया खर्च राहत स्वरुप उपलब्ध गराएको हो ।

संस्थाले सदस्य कुमारी दमाईको घरमै एक कार्यक्रमको गरी सो रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा स्थानीय बासिन्दा तथा सेवाग्राही सदस्यको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS