Connect IPS
IME Life

सिभिल लघुवित्तद्धारा १०% लाभांश प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

लघुवित्तको सञ्चालक समितिको आईतबार बसेको १३८ औं बैठकले प्रतिशत ५ बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Prabhu
Crest

लघुवित्तले ५७ लाख ५ हजार ७०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, लघुवित्तले ५७ लाख ५ हजार ७०० रुपैयाँ नै नगद लाभांश बाँड्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित भएपछि मात्रै शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS