Prabhu Life Ad Final

सिभिल लघुवित्तद्धारा १०% लाभांश प्रस्ताव

IME PAY
IME Life

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ । लघुवित्तले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

लघुवित्तको सञ्चालक समितिको आईतबार बसेको १३८ औं बैठकले प्रतिशत ५ बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

लघुवित्तले ५७ लाख ५ हजार ७०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, लघुवित्तले ५७ लाख ५ हजार ७०० रुपैयाँ नै नगद लाभांश बाँड्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित भएपछि मात्रै शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS