Prabhu Life Ad Final

ग्लोबल आइएमई बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

IME PAY
IME Life

काठमाडौं । ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरीदेखि महाराजगञ्जसम्मको सडक पेटिका विभिन्न स्थानमा वृक्षारोपण गरेको हो ।

बैंकले उक्त ठाउँहरुमा करीब २०० रुखका विरुवा रोपेको जनाएको छ ।कार्यक्रममा का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्षचन्द्र प्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललगायत बैंकका अन्यकर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

साथै, बैंकले संविधानदिवसकै अवसरमा आयोजिर्त यालीमा पनि सहभागिता जनाएको छ । याली बैंकको कर्पोेरेट कार्यालय देखि शुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन गरिएको बताएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS