काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न ५ पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले अधिकृत श्रेणी (आन्तरिक लेखापरीक्षण/अनुगमन/जनशक्ति व्यवश्थापन/कर्जा विभाग, शाखा प्रबन्धक (अधिकृत/सुपरभाईजर/वरिष्ठ सहायक), सहायक, प्रशिक्षार्थी सहायक र सहायक(करार) पदका लागि केही संखयामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले असोज १६ गतेसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।