काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायक, सहायक स्तर पाचौँ तह। सहायक। सहायक स्तर चौथो तह र कनिष्ठ सहायक, सहायक स्तर तेश्रो तहका लागि केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।