SKIP THIS

MLBL
IME Life
Beema Board

तेह्रथुम पावर कम्पनीले आइपीओ निष्काशन गर्ने, कति पायो रेटिङ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । तेह्रथुम पावरले आइपीओ ल्याउन क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस पावरको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

तेह्रथुमले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ ।

Prabhu
Crest

यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत भने १८ करोड ३० लाख रुपैयाँ छ । कम्पनीले १०० रुपैयाँका दरले १२ लाख कित्ता सेयर निकाष्सन गर्नेछ ।

तेह्रथुम पावर कम्पनी २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनी हो । हाल यसको चुक्ता पँुजी २८ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी ४० करोड पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS