SKIP THIS

MLBL
IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सको २४ औ बार्षिक साधारणसभा सम्पन्न, मर्जरमा जाने जिम्मा संचालक समितिलाई

SPIL
NIC ASIA
Sanima Reliance


काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।

Prabhu
Crest

सभाले कम्पनीमा भएकोे लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने र गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS