Prabhu Life Ad Final

एनआईसी एशिया बैंकको पिओएस सेवा सुचारु

IME PAY
IME Life

काठमाडौं । एनआईसी एशिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु अन्य बैंक तथा वित्तीय संस्थाको एटिएममा चल्ने भएको छ । एनआइसी एशिया बैंकको भदौ १८ गतेदेखि अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम तथा पिओएस मेशिनहरुमा नचल्ने र एनआईसी एशिया बैंकका एटिएम तथा पिओएस मेशिनहरुमा मात्र चल्ने गरेकोमा आज असोज १ गतेबाटबाट यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरुभिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पिओएसमा समेत चल्ने व्यवस्था मिलाईएको बैंकले जानकारी दिएको छ ।

यस विचमा प्रविधिक कारणले ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमाप्रार्थी रहेको जनाएको छ ।

हालसम्म बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS