Connect IPS
IME Life

बोनशमा लाग्ने कर बैंक खातामा जम्मा गर्न सिद्धार्थ इन्स्योरेन्सको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आव २०७४/०७५ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ४८४३३ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको असार १३ गते सम्पन्न साधारण सभाले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले जेठ २९ गतेसम्मका कायम सदस्यहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम प्रभु बैंक लिमिटेड कमलादीकोे खाता नम्बर १३५००१०००२८४२९००००५४ मा जम्मा गर्न एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।

Prabhu
Crest

साथै, कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकरण भएपछि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस खातामा पठाउने जानकारी गराएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS