Connect IPS
IME Life

एभरेष्ट इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा असोज १ गते आज बुधवार हुने भएको छ । सभा दिनको २ बजे अग्रवाल भवन, कमलपोखरीमा शुरु हुने कमपनीले जनाएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । सभाले गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रामिक तोक्नेछ । यस आर्थिक वर्षमा भने कम्पनीले लगानीकर्ताहरुका लागि लाभांश प्रस्ताव गरेको छैन ।

Prabhu
Crest

सभा प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गरेको थियो । त्यसकारण भदौ २१ गतेसम्म कायम सदस्यहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै सभामा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, विविध लगानीका क्षेत्रहरु थप गर्ने विशेष प्रस्ताव पेश हुने छ ।

त्यस्तै सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS