IME Life
GBIME

सेञ्चुरी कमर्सियल बैंकद्धारा विद्यालयलाई सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पोखरा म.हा.न.पा स्थित श्री लक्ष्मी मा.वि.लाई सहयोग गरेको छ । बैंकले विद्यालयलाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की वितरण गरेको हो ।

बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरेकोे जनाएको छ।

Crest

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको जनाएको छ।

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS