IME Life

पुँजि बजारमा लगानी गर्ने मौका यही हो: अर्थमन्त्री डा. युवराज खतिवडा

SPIL
NIC ASIA

काठमाडौं । पुँजि बजारको मूल्य लगातार घटिरहेको सन्दर्भमा मंगलबार कर्मचारी सञ्चयकोषको बार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरमा लगानी गर्ने उत्तम समय भएको बताएका छन् ।

शेयर बजारमा लगानीकर्ताहरुको विश्वास बढाउनुपर्ने अवस्था आएकोले दोस्रो बजारका खेलाडीहरुले खेल्ने यो उपयुक्त समय भएको भन्दै मन्त्री खतिवडाले लगानी गर्ने मौका यही भएको भन्दै ठूला लगानीकर्ताहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन् ।

Prabhu
Crest

कर्मचारी सञ्चय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा मन्त्री खतिवडाले भने, ‘अहिले बैंकहरुको नाफा बढिरहेको छ, वित्तीय प्रणाली सबल भइरहेको छ, राजनीतिक स्थायित्व भएको छ, करको समस्या समाधान भएको छ, यति भएपछि अब दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने यो उपयुक्त समय हो, यसमा सार्वजनिक संस्थाहरु सकृय भएर लाग्न अनुरोध गर्दछु ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS