काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले नायब प्रमु कार्यकारी अधिकृतका लागि १ जना, विभाग प्रमुख लेखा तथा वित्तका लागि १ जना, विभाग प्रमुखः जनशक्ति तथा तालिका लागि १ जना, विभाग प्रमुख अधिकृत वा वरिष्ठ वा सहायक प्रबन्धकका लागि १ जना, विभाग प्रमुख आन्तिरिक लेखा परिक्षणका लागि १ जना माग गरेको छ ।
त्यस्तै, अनुसन्धान अधिकृतका लागि केही, लेखा सहायकका लागि १ जना, प्रसासन सहायकका लागि १ जना, जनशक्ति तथा तालिम सहायकका लागि १ जना, शाखा प्रमुखका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
लघुवित्तले संचालनमा आएको विभिन्न शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।
समता लघुवित्तले माग्यो ११ पदका लागि कर्मचारी, एसएलसी पासलाई पनि अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/job-opp.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)