Prabhu Life Ad Final

सिटिजन्स बैंकको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, असोज १० मा एजीएम

IME PAY
IME Life

 

काठमाडौं । सिटिजन्स बैंकको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार (आज) अन्तिम दिन हो । बैंकले असोज १० गते हुने सभा प्रयोजनका लागि मंगलबार ९भदौ ३१ गते० बुक क्लोज गर्दैछ ।

सोमबारसम्म कायम रहेको सेयरधनीले मात्र १५ प्रतिशत लाभांश सुरक्षित गर्नेछन् । बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत दिने निर्णय गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५।७६ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सभाले २०७६।७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS