IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानद्धारा अभिकर्ताको आधारभुत तालिम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम संस्थानले भदौ २६ गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना गरेको थियो ।

जीवन बीमा अभिकर्ता संख्या वृद्धि तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गरेको संस्थानले जनाएको छ । उक्त तालिममा ५० जना बीमा अभिकर्ताको सहभागिता रहेका थिए ।

Prabhu
Crest

तालिममा सहभागिहरुलाई बीमाको परिचय, सिद्धान्त, प्रकार र संस्थानमा रहेका बीमालेखहरुको जानकारी दिइएकोे थियो । उक्त तालिममा बीमा ऐन, नियमवाली लगायतका बीमा सम्बन्धित अन्य कानूनहरुको बारेमा जानकारी दिईएको संस्थानले जनाएको छ ।

साथै, सो कार्यक्रममा संस्थानमा बीमालेख जारी प्रकृया तथा अभिकर्ता सेवा सुविधाहरुको बारेमा जानकारी दिईएको थियो ।

यसैबीच, यही भदौ २९ संस्थानले जीवन बीमा अभिकर्ता छलफल ताथ अन्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पोखरा क्षेत्रमा कार्यरत दर्जन बढि सक्रिय अभिकर्ता र संस्थानमा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको संस्थानले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS