Connect IPS
IME Life

अर्घाखाँचीमा प्राइम लाइफद्धारा नयाँ अभिकर्तालाई तालिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स क.लि. ले अर्घाखाँचीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । बीमा कम्पनिहरुको नियामक निकाय बीमा समीतिद्धारा स्वीकृत प्रदान गरिएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानबाट उपस्थीत नयाँ अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो ।

सम्पुर्ण नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहरुलाइ नियामकको तालिम तालिका बमोजिम बिशेष महत्वका साथ तालीम प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना र सही सुचना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुँच पु¥याउन घरघरमा प्राइम लाइफ जन–जनमा प्राइम लाइफ भन्ने उद्देश्य सहित कम्पनीले तालिम सञ्चालन गरेको हो । भदौं २६ गतेदेखि सुरु गरिएको तीन दिने तालिम शनिबार विशेष कार्यक्रमका बीच सम्पन्न गरिएको थियो । सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन गरेको थियो ।

Prabhu
Crest

उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षणमा सम्पन्न भएको थियो भने कम्पनिका एजेन्सी मेनेजरहरुले पनि प्रशिक्षण र सहजीकरण गरी सम्पन्न भएको कम्पनीले जनाएको छ । सो कार्यक्रममा व्यवसाय अधिकृत, बरिष्ठ बजार प्रतिनिधि लगायतले बीमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका थिए । कम्पनिका ७४ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नुनपर्ने बताएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS