Prabhu Life Ad Final

एनआइसी एसिया बैंकको सेयर मूल्य समायोजन

IME PAY
IME Life

काठमाडौं । एनआइसी एसिया बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनशको मुल्य समायोजन भएको हो । बैंकको बोनशको शेयर मुल्य समायोजन पछि प्रतिकित्ता ४०७ रुपैयाँ २७ पैसालाई आधार मानेर शेयर कारोबार खुलेको छ ।

बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश दिन लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS