Prabhu Life Ad Final

बाल्ट्राले ल्यायो दशैं अफर

IME PAY
IME Life

बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको अवसरमा “दशैं ल्यायो” नामक योजना नेपाली बजारमा सार्वजनिकगरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुलाई आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गर्नेछ ।

बाल्ट्राको यस दशैं योजनाको लक्की ड्रमा सहभागी हुन र अतिरिक्त वारेन्टी प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गई BT <space> Warranty Card   मा भएको Serial Number टाईप गरी ३१००७ मा पठाउनु पर्नेछ । सहभागी ग्राहकहरुले बाल्ट्राको ५५” स्मार्ट टि.भी. १ जनालाई, ४०” टि.भी. २ जनालाई, ३२” टि.भी. ३ जनालाई, साउण्ड बार ५ जनालाई, मिक्सर ग्राइन्डर १० जनालाई, राईस कुकर १५ जनालाई र आइरन १५ जनालाई जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS