एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

108

झापा । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कार्मचारीको माग गरेको छ । बैंकले सिनियर असिस्टेन्टका लागि केही, असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले संचालनमा रहेको विभिन्न शाखा कार्यलय तथा निटक भविष्यमा खोलिने विभिन्न नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले असोज ८ गते भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्ने छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्