Prabhu Life Ad Final

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

IME PAY
IME Life

झापा । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कार्मचारीको माग गरेको छ । बैंकले सिनियर असिस्टेन्टका लागि केही, असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले संचालनमा रहेको विभिन्न शाखा कार्यलय तथा निटक भविष्यमा खोलिने विभिन्न नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले असोज ८ गते भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS