IME Life

दुई इन्स्योरेन्स कम्पनीमा ८ पदका लागि रोजगारीको अवसर, आवेदन दिने म्याद अब छ दिन मात्र

SPIL
NIC ASIA

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले कम्प्ल्यान्स अफिसर , असिस्टेन्ट म्यानेजर०, मार्केटिङ म्यानेजर, एसिस्टेन्ट म्यानेजर, मार्केटिङ अफिसर, मार्केटिङ एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले एसिस्टेन्ट म्यानेजररडेपुटि म्यानेजररम्यानेजर ९मार्केटिङ०, जुनियर अफिसर, अफिसर,सिनियर एसिस्टेन्ट मार्केटिङ पदका लागि केही कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

इन्स्योरेन्सले ट्रेनि डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर , सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङ पदका लागि केही र सिनियर अफिसर,एसिस्टेन्ट म्यानेजर,रि इन्स्योरेन्स पदका लागि १ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS