Prabhu Life Ad Final

सबै बीमा कम्पनीका सिईओहरु छलफलका लागि बीमा समितिमा

IME PAY
IME Life

काठमाडौं । बीमा समितिले बिहिवार सबै बीमा कम्पनीका सिईओहरुसहित एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अर्थमन्त्रालयबाट आगामी असोज ३ गते मनाइने संविधान दिवसको सन्दर्भमा छलफल गर्न बीमा समिातिका अध्यक्ष चिरञ्जीवी चापागाईको नेतृत्वमा जीवन बीमा कम्पनी र निर्जिवन बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरुसँग छलफल गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा अधिकांश सिईओहरु उपस्थित थिए । बीमा समितिले संविधान दिवस सभ्य र भव्य रुपमा मनाउने सन्दर्भमा जनसहभागिता बृद्धि गर्ने तथा अर्थमन्त्रालयको निर्देशन बमोजिमको छुट सुविधा दिने सम्बन्धमा छलफल भएको जनाएको छ ।

एक बीमा कम्पनीका सिईओका अनुसार असोज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा अनिवार्य उपस्थितिको लागि व्यवस्था मिलाउने भन्ने सम्बन्धमा छलफल भएको बताए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS