IME Life

सबै बीमा कम्पनीका सिईओहरु छलफलका लागि बीमा समितिमा

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । बीमा समितिले बिहिवार सबै बीमा कम्पनीका सिईओहरुसहित एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अर्थमन्त्रालयबाट आगामी असोज ३ गते मनाइने संविधान दिवसको सन्दर्भमा छलफल गर्न बीमा समिातिका अध्यक्ष चिरञ्जीवी चापागाईको नेतृत्वमा जीवन बीमा कम्पनी र निर्जिवन बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरुसँग छलफल गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा अधिकांश सिईओहरु उपस्थित थिए । बीमा समितिले संविधान दिवस सभ्य र भव्य रुपमा मनाउने सन्दर्भमा जनसहभागिता बृद्धि गर्ने तथा अर्थमन्त्रालयको निर्देशन बमोजिमको छुट सुविधा दिने सम्बन्धमा छलफल भएको जनाएको छ ।

Crest

एक बीमा कम्पनीका सिईओका अनुसार असोज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा अनिवार्य उपस्थितिको लागि व्यवस्था मिलाउने भन्ने सम्बन्धमा छलफल भएको बताए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS