Prabhu Life Ad Final

तिनाउ मिसन डेभलपमेन्ट बैंकले माग्यो २२ जना कर्मचारी, +2 गरेकालाई पनि अवसर

IME PAY
IME Life

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कनिष्ठ अधिकृतका लागि १ जना, वरिष्ठ सहायकका लागि १ जना, शाखा इन्चार्चका लागि ७ जना, सहायकका लागि २ जना र कनिष्ठ सहायकका लागि ११ जना गरी २२ जना कर्मचारीको माग गरेको हो ।

बैंकले रुपन्देही, कपिलवस्तु,नवलपरासी, चितवन, दाङ र पाल्पा जिल्लाका लागि २२ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ६ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS